मेलम्ची नगरपालिका बासि ढकालहरूको भेला

2022-02-23

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका बासि ढकालहरूको भेलाले संयोजक बिजय कुमार ढकाल सचिव रामहरी ढकाल सदस्यहरू धुर्व ढकाल, भोजराज ढकाल र कृष्ण बहादुर ढकाल सदस्य भयको नेपाल ढकाल समाज प्रतिष्ठान जरायोटार मेलम्ची नगर शाखा समिती गठन भयकोमा सबै बन्धुहरूलाई हार्दिक बधाई सफल कार्य कालको शुभकामना।