नेपाल ढकाल समाज प्रतिष्ठान तनहुँको प्रथम जिल्ला भेला सम्पन्न
2021-11-13
नेपाल ढकाल समाज प्रतिष्ठान तनहुँको प्रथम जिल्ला भेला सम्पन्न भयो । पराशर कलेज दमौलीमा राखिएको यो भेलाले समिति गठन का लागि तयारी समिति गठन गरेको छ । उपस्थितित सम्पुर्ण ढकालहरुमा हार्दिक नमन ।